जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बोर्डको निर्णय

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेबाट गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको बोर्डका निर्णयहरु केही बारेमा बोर्डको वेबसाइटमा राखिने बताइएको छ । बोर्डको निर्णय अनुसार १२ कक्षाको परीक्षा ९ दिनसम्म सञ्चालन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस