नेपाल प्रहरीका ३६ जना डिएसपीको एकैपटक सरुवा : को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ : नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को एकैपटक सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार राति सूचना जारी गर्दै एकैपटक ३६ डिएसपीको सरुवा गरेको हो ।

उनीहरूको नियमितअन्तर्गत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सरुवा भएका डिएसपीले यही महिनादेखिको तलबभत्ता सरुवा भएको दरबन्दीबाट पाउने छन् ।

हेर्नुहोस्, को कहाँ पुगे ? सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस