आज चार सयले घट्यो सुनको मूल्य

काठमाडौँ : नेपलाी बजारमा आज सुनको मूल्य चार सय रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदो व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य चार सय रुपैँयाले घटेर प्रतितोला ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ। मंगलबार पनि सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो।

यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको स‌ंघले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय