
काठमाडौं : एकैपटक नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आज शुक्रबार एकैपटक ६ सय ७३ जना इन्स्पेक्टरको सरूवा गरेको हो ।
नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक : का, कहाँ पुगे ? हेर्नुहोस् (सरुवा सूची)