आइतबार, फाल्गुण २४, २०८२
बनेपा–२ घिमिरे गाउँमा बम बिस्फोट : एक जना गम्भिर घाईते

काभ्रे : जिल्लाको बनेपा नगरपालिका वडा नं २ स्थित घिमिरे गाउँमा बम बिस्फोट हुदाँ एक जना गम्भिर घाईते भएका छन् । बम बिस्फाट भएर घाईते हुनेमा स्थानीय मोहन विक रहेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिए ।

उनका अनुसार घाइतेको अनुहारमा चोट लागेको र उनलाई उपचारका लागि बि एण्ड बी अस्पताल लगिएको छ । नेपाली सेनाले अभ्यासका क्रममा मिस फायर भएको बम घरमा ल्याएर तताउँदा बिस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटना बारे थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय