मंगलबार, माघ २७, २०८२
अफगानिस्तानसँग नेपाली टोली ८–१ गोल अन्तर पराजित

काठमाडौँ : अफगानिस्तानसँग नेपाली टोली ८–१ गोल अन्तर पराजित भएको छ । कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न खेलमा नेपाली टोली ८१ गोलअन्तरले पराजित भएको हो।

यसअघिका खेलमा नेपालले उज्बेकिस्तानसँग ५-१ र ताजकिस्तानसँग ११-१ गोलअन्तरको फराकिलो हार ब्यहोरेको थियो। अफगानिस्तानले भने उज्बेकिस्तानसँग पराजय र ताजकिस्तानसँग बराबरी खेलेको थियो।

एकमहिनाको तयारी पछि कीर्गिस्तान आएको नेपाली टोलीले दुई मैत्रीपूर्ण र प्रतियोगिताका दुई खेल खेल्दा सबैमा पराजय ब्यहोर्‍यो।

नेपाली टोली बुधवार स्वदेश फर्कँदैछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय