सिमान्तको अध्यक्षतामा पाँचखालमा युवा संघ नेपालको नगर कमिटी गठन

काभ्रे : जिल्लाको पाँचखाल नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले युवा संघ नेपालको नगर कमिटी गठन गरेको छ । आज एक कार्यक्रमका बिच पाँचखालमा ५१ सदस्यीय युवा संघ नेपालको नगर कमिटी गठन गरेको हो ।

युवा संघको नगर कमिटी अध्यक्षमा सिमान्त कुमार बजगाईं चयन भएका छन् । त्यस्तै नगर कमिटीको उपाध्यक्षमा चिरण तिमल्सिना र मनिष दुलाल चयन भएका छन् भने सचिवमा सुमन पराजुली, कोषाध्यक्ष कुशुम गौतम, उपसचिबमा प्रवेश दाहाल र सानु तामाङ चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस