मंगलबार, फाल्गुण २६, २०८२
रोशीका तीन जना नेतालाई नेकपा एमाले काभ्रेद्वारा कारवाही

काभ्रे : जिल्लाको रोशी गाउँपालिकाका तीन जनालाई नेकपा एमाले काभ्रेले कारवाही गरेको छ । पार्टीको  हित विपरीत क्रियाकलाप गरेको भन्दै नेकपा एमाले काभ्रेले रोशी गाउँपालिकाको वडा नं १ का का कर्ण बहादुर लामा, वडा नं ३ का एक्का बहादुर लामा र ङेमा लामालाई को गरेको हो ।

पार्टीको हित विपरीत कार्य गरेको भन्दै एमाले काभ्रेले विज्ञप्ती निकाल्दै उनीहरुलाई आज कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय