पाँचखालमा बुबाको किरिया बसेका किरिया पुत्रीले गरे मतदान

काभ्रे : जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ मा बुबाको किरिया बसेका किरिया पुत्रीले मतदान गरेका छन्। समाजसेवि एवं नेपाली काङ्ग्रेस बागमति प्रदेश समितिका प्रतिनिध, केन्द्रीय प्रचार प्रसार उप समिति सदस्य,केन्द्रीय नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठान सदस्य समेतको जिम्मेवारी सम्हाल्दै आएका भिमसेन गिरीले मतदान गरेका हुन् ।

गिरीले पाँचखाल नरपालिका वडा न ४ मा रहेको समाज कल्याण प्रा वि मतदान केन्द्रबाट मतदान गरेका हुन् । पाँच वर्षमा एकपटक आउने स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न राम्रा मान्छेलाई चुन्नु पर्ने भएकोले आफ्नो अमूल्य मतदान गर्न आएको गिरीले बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय