धुलिखेल–२ मा एमालको अग्रता

काभ्रे : जिल्लाको धुलिखेल नगरपालिका वडा नं २ को मत गणना कार्य जारी छ । वडा नं २ मा २ सय मत गणना हुदाँ नेकपा एमाले अग्र स्थानमा देखिन्छ ।

पछिल्लो मत परिणाम अनुसार नगरको मेयर पदमा नेकपा एमालेका सूर्य चिन्हका उम्मेदवारले १ सय मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारले ७० मत प्राप्त गरेका छन् । त्यस्तै गठबन्धनतर्फ एकीकृत समाजवादीका कलम चिन्हका उम्मेदवारले ७ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयर पदमा पनि एमालेकै अग्रता रहेको छ । जहाँ सूर्य चिन्हका उम्मदेवारलृ १ सय ४ मत पाएका छन् भने रुख चिन्हका उम्मेदवारले ७७ मत पाएका छन् ।

वडा अध्यक्षतर्फ पनि एमालेकै अग्रता रहेको छ । वडा अध्यइक्ष पदमा सूर्य चिन्हमा १ सय ७ मत खसेको छ भने रुख चिन्हमा ८१ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस