मंगलबार, फाल्गुण २६, २०८२
काभ्रेमा माओवादीले खाता खोल्यो :  भुम्लु–१ को अध्यक्षमा लेखनाथ श्रेष्ठ बिजयी

काभ्रे : जिल्लाको भुम्लु पालिकाको वडा नं १ को मत गणना सम्पन्न भइसकेको छ । जहाँ गठबन्धनतर्फ माओवादी केन्द्रको तर्फबाट गाउँपालिकाको वडा नं १ मा लेखनाथ श्रेष्ठ बिजयी भएका छन् । उनी ४ सय ५० मत अन्तरले बिजयी भएका हुन् ।

वडा अध्यक्ष पदका लागि माओवादीका उम्मेदवारलाई ९ सय ९४ मत खसेको थियो भने सूर्यका उम्मेदवारलाई ५ सय ४४ मत खसेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय