भुम्लु–२ को अध्यक्षमा काँग्रेसबाट सुजन भण्डारी बिजयी

काभ्रे : जिल्लाको भुम्लु गाउँपालिका वडा नं २ को मत गणना कार्य सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं २ को अध्यक्षमा गठबन्धनतर्फ नेपाली काँग्रेसका उम्मेदवार सुजन भण्डारी बिजयी भएका छन् ।

उनी एकीकृत समाजवादीको उम्मेदवारसँग ९८ मत र नेकपा एमालेका उम्मेदवारसँग २ सय ८३ मत अन्तरले बिजयी भएका हुन् ।

गाउँपालिकाको वडा नं २ अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवारले ४ सय ६ मत प्राप्त गरेका छन् । त्यस्तै एकीकृत समाजवादीको उम्मेदवारले ३ सय ८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले १ सय २३ मत प्राप्त गरेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय