धुलिखेल–३ मा एमालेको प्यानल नै बिजयी : वडा अध्यक्षमा आचार्य

काभ्रे : जिल्लाको धुलिखेल नगरपालिका वडा नं ३ को मत गणना सम्पन्न भएको छ ।

वडा नं ३ मा एमालेको प्यानल नै बिजयी भएको छ । नगरपालिकाको वडा नं ३को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गणेश आचार्य बिजयी भएका हुन् । उनी २ सय ९६ मत अन्तरले बिजयी भएका हुन् ।

नगरपालिकाको वडा नं ३ को वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारलाइ ६ सय ४५ मत प्राप्त भएको छ भने नेपाली काँग्रेसका उम्मेदवारले ३ सय ४९ मत प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस