स्थानीय तह निर्वाचन : काभ्रेको १६ वटा वडाहरूमा मतगणना सम्पन्न
काभ्रे : जिल्लाको १३ स्थानीय तहमध्ये पाँचखाल बाहेक १२ वटा पालिकाको यतिबेला मतगणना जारी छ। १२ पालिकामा भइरहेको गणनाअनुसार हालसम्म नेकपा एमालेले ७ वटा वडा, नेपाली कांग्रेसले ५ वटा वडा, नेकपा माओवादी केन्द्रले ३ वटा वडा र स्वतन्त्रबाट एउटा वडामा जित हात पारेका छन् ।
१६ वटा वडाको अन्तिम नतिजा यस्तो छ :
बनेपा नगरपालिका
बनेपा -१ : नेकपा एमाले,
बनेपा -२ : नेपाली कांग्रेस,
पनौती नगरपालिका
पनौती-२ : नेकपा एमाले
धुलिखेल नगरपालिका
धुलिखेल -१ : नेपाली कांग्रेस,
धुलिखेल -२ : नेकपा एमाले
धुलिखेल – ३ : नेकपा एमाले,
मण्डनदेउपुर नगरपालिका
मण्डनदेउपुर -१ : नेकपा एमाले,
मण्डनदेउपुर -२ : नेपाली कांग्रेस,
भुम्लु गाउँपालिका
भुम्लु -१ : नेकपा माओवादी केन्द्र,
भुम्लु -२ : नेपाली कांग्रेस
भुम्लु -३ : नेकपा एमाले
चौरीदेउराली गाउँपालिका
चौरीदेउराली -१ : नेपाली कांग्रेस,
रोशी गाउँपालिका
रोशी -१ : नेकपा एमाले,
नमोबुद्ध नगरपालिका
नमोबुद्ध- १ : स्वतन्त्र
महाभारत गाउँपालिका
महाभारत -१ मा नेकपा माओवादी केन्द्र
महाभारत -२ : नेपाली कांग्रेस
खानीखोला गाउँपालिका
खानीखोला -१ : नेकपा माओवादी केन्द्र