मंगलबार, फाल्गुण २६, २०८२
भुम्लु–४ को अध्यक्षमा एमालेबाट लोक बहादुर कुँवर बिजयी

काभ्रे : जिल्लाको भुम्लु गाउँपालिका वडा नं ४ मा मत गणना कार्य सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नं ४ मा नेकपा एमालेका उम्मेदवार लोक बहादुर कुँवर बिजयी भएका छन् । उनी ५ सय ४९ मत अन्तर बिजयी भएका हुन् ।

वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले ६ सय ७६ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवारले १ सय २७ मत प्राप्त गरेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय