तेमाल–१को अध्यक्षमा नेपाली काँग्रेसबाट कुलदास तामाङको जित

काभ्रे : जिल्लाको तेमाल गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसले जित हासिल गरेको छ ।

गाउँपालिकाको वडा नं १ को अध्यक्षमा गठबन्धनतर्फ नेपाली काँग्रेसका उम्मेदवार कुलदास तामाङ बिजयी भएका छन् । उनी २ मत अन्तरले बिजयी भएका हुन् ।

वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार कुलदास तामाङले ५ सय ३१ मत ल्याएका छन् भने एमालेका उम्मेदवार इन्द्र अधिकारीले ५ सय २९ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस