काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ५ मा स्वतन्त्र उम्मेदवारको बिजयी भएको छ ।
गाउँपालिका वडा नं ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा बिजयी भएका हुन् । उनले काँग्रेसका उम्मेदवार लाई ४७ मत, एमालेका उम्मेदवारलाई ५५ मत र माओवादीका उम्मेदवारले १ सय २१ मतले पछी पार्दै बिजयी भएका हुन् ।
वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारले ४ सय ७२, काँग्रेसका उम्मेदवारले ४ सय २५, एमालेका उम्मेदवारले ४ सय १७ र माओवादीका उम्मेदवारले ३ सय ५१ मत प्राप्त गरेका छन् ।























