बिहिबार, बैशाख १०, २०८३
बेथानचोक–४ मा कांग्रेसबाट कृष्ण बहादुर विजयी

काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ मा नेपाली काँग्रेसको जित भएको छ ।

गाउँपालिकाको वडा नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्ण बहादुर पाख्रीन भारी मतले विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार प्रेम प्रसाद श्रेष्ठलाई ५ सय ९९ भोटले हराएका हुन्।

वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार पाख्रीनले १३ सय ५१ मत ल्याएका छन् भने एमालेका उम्मेदवार श्रेष्ठले ७ सय ५२ मत ल्याएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय