शुक्रबार, बैशाख ११, २०८३
उदयपुरमा ट्रक दुर्घटना हुदाँ चार जनाको मृत्यु

उदयपुर : उदयपुरमा ट्रक दुर्घटनाहुदाँ चार जनाको मृत्यु भएको छ । हाइड्रोको समान लिएर जाँदै गरेको ट्रक कटारीको चनौटमोमा सडकबाट खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा चालक सहचालकसहित अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेका चालक सुजित घलान, सहचालक नितेश खड्का अन्यमा अनुज लामा र राजन तामाङ रहेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय