यातायात व्यवस्था विभागद्वारा सवारी लाइसेन्सको सबै अनलाइन आवेदन रद्द

काठमाडौँ : यातायात व्यवस्था विभागले अहिलेसम्म दिएको सवारी लाइसेन्सको सबै अनलाइन आवेदन रद्द गरेको छ । विभागले नयाँ सवारी चालक अनुमति पत्र लिन लागि अहिलेसम्म दिएको सबै अनलाइन आवेदन रद्द गरेको हो ।

विभागले सोमवार सूचना प्रकाशन गरेर यसअघिको सबै आवेदन रद्द गरेको बताएको हो । अब सवारी चालक अनुमति पत्र लिनका लागि नयाँ आवेदन फारम भर्नुपर्ने कुरा प्रकाशित सूचनामा जनाइएको छ ।

विभागद्वारा प्रकाशित सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस