सांसद लम्सालको पहलमा काभ्रेमा १ सय ९१ वटा योजनाका लागि बजेट विनियोजन

काभ्रे : आर्थिक वर्ष २०७९/८०को लागि बागमती प्रदेशका १३ वटै जिल्लाका लागि बजेट विनियोजन भएको छ । प्रदेशका १३ वटा जिल्लामध्ये काभ्रृेमा प्रदेश सांसद लक्ष्मण लम्सालको पहलमा विकासी योजनामा खानेपानी, सडक र सिँचाईले मुख्या प्राथमिकता पाएको छ ।

जिल्लाको धुलिखेल नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म, पाँचखाल नगरपालिकाको १३ वटै वडा, भुम्लु गाउँपालिकाको १० वटै वडा र मण्डनदेउपुर नगरपालिकाको ७ देखि १२ नम्बर सम्मका वडा गरी जम्मा ३६ वटा वडा काभ्रे प्रदेश सभा निर्वाचन क्षेत्र २ (१) का सांसद लक्ष्मण लम्सालको निर्वाचन क्षेत्र पर्छन ।

सांसद लम्सालले आगामी आर्थिक वर्षमा यी सबै वडाका लागि कुनै हिसाबले समेट्ने गरी प्रदेशको सरकारको बजेट पार्न सफल भएका छन । ३६ वटाका लागि १९१ वटा योजनामा बजेट विनियोजन भएका छन् ।

सांसद लम्सालको पहलमा काभ्रेमा १ सय ९१ योजनका लागि विनियोजन भएको बजेट यस प्रकारका छन् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस