ट्रिपर सञ्चालनका लागि पनौती नगरद्वारा समय तालिका सार्वजनिक

काभ्रे : जिल्लाको पनौती नगरपालिकाले नगर क्षेत्रमा ट्रिपर सञ्चालनका लागि समय तालिका सार्वजनिक गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै नगर क्षेत्रमा ट्रिपर सञ्चालनका लागि समय तालिका सार्वजनिक गरेको हो ।

नगरपालिकाद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘विगत केही दिनदेखि ट्रिपरको नियमित सञ्चालनका सम्बन्धमा भएका छलफल एवं नमोबुद्ध मार्ग टोल समितिको अनुरोध समेतका आधारमा आदेशानुसारको समय तालिका निर्धारण गरिएको छ । उक्त तालिका अनुसार ट्रिपर सञ्चालन गर्न /गराउन सम्बद्ध सबै व्यवसायी मजदुर एवं आम सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछौँ ।’

ट्रिपर सञ्चालनका लागि पनौती नगरपालिकाले सार्वजनिक गरेको समय तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस