बुधबार, पौष ०२, २०८२
भारतीय दूतावासमा गोली चल्दा एक सुरक्षाकर्मीको मृत्यु

काठमाडौं : काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा गोली लागि एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३२ वर्षीय दीपक सिंह रहेका छन् । आफैले बोकेको हतियारले आफैलाई आज बिहान गोली प्रहार गरेको जानकारी प्राप्त भएको छ । शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महारागजंग लगिएको छ।

घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ।  दूतावासका कर्मचारीको अनुसार घटनाको जानकारी नेपाल प्रहरीलाई समेत गराइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय