आइतबार, फाल्गुण ०३, २०८२
पेट्रोलमा प्रती लिटर २ र डिजेलमा ९ रुपैयाँले मूल्य वृद्धि

काठमाडौ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर  ५ रुपैयाँ वृद्धि गरेको छ ।

निगमले बढाएको मूल्य आज राती १२ बाजेबाट लागू हुनेछ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय