
काभ्रे : जिल्लाको १३ वटै स्थानीय तहका लागि ठूलो संख्यामा कर्मचारी आह्वान गरिएको छ । प्लान स्टार सानो संसार नामक संस्थाले काभ्रेको १३ वटै स्थानीय तहमा विभिन्न परियोजनाका लागि सामाजिक परिचालिका र सहायक संयोजक पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
उक्त संस्थाले जिल्लाका नगरपालिकाका लागि ६ जना महिला र ६ जना पुरुष र गाउँपालिकाको हकमा ८ जना महिला र ८ जना पुरुष कर्मचारी माग गरेको छ । जिल्लाको प्रत्येक गाउँपालिका/नगरपालिकाहरुमा P.S.S.W Organization ले विभिन्न पदमा कर्मचारी माग गरेको हुँदा उक्त योग्यता पुगेका व्यक्तिहरूले दरखास्त दिन हुन आव्हान गरेको छ ।
कर्मचारी माग सम्बन्धि संस्थाले जारी गरेको सूचना :
परियोजना हरु :
-Health Relative Projects’
-Skill development projects
-IT Relative Projects
-Industry Relative Projects