मंगलबार, माघ २७, २०८२
हरिहरसँग नीताको लगन गाँठो

काठमाडौं : अभिनेत्री नीता ढुङ्गानाले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग लगन गाँठो कसेकी छिन् । नीता र हरिहरको विवाह समारोह दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा भइरहेको छ ।

विवाहमा दुवै तर्फका नजिकका आफन्त र सिमित साथीभाइको सहभागिता छ । विवाह अगाडि नीताले नजिकका साथीहरूलाई ब्याचलर पार्टी दिएकी थिइन् । बुधबार उनको मेहन्दी तथा संगीत समारोह समेत आयोजना गरिएको थियो ।

विवाहको रिप्सेसन पाटी भने आइतबार आयोजना गरिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय