
काठमाडौं : नेपालरी बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मुल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य १० रुपैयाँले बढेको ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार आठ रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय रुपैयाँ रहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२८५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।