नेपाल प्रहरीका ३४ जना इन्सपेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस
सोमबार, साउन ०२, २०७९ | १२:३६:५२
काठमाडौँ : नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
आज श्रावण २ गते बसेको नेपाल प्रहरीको बढुवा समितिको बैठकको निर्णय अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।
बैठकको निर्णयबाट प्रहरी नायब उपरीक्षक (डिएसपी)पदमा बढुवाका लागि सिफारिस भएकाहरुको सूचि :