सशस्त्र प्रहरीका १६ जना एसपी, एसएसपीमा बढुवाका लागि सिफारिस
आइतबार, साउन ०८, २०७९ | ११:१३:१७

काठमाडौं : सशस्त्र प्रहरीका १६ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।
सशस्त्र प्रहरी बलले साधरण समूह र उपसाधरण समूहका १६ जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस भएका हुन् । सशस्त्र प्रहरी बलको बढुवा समितिको श्रावण ६ गते शुक्रबारको निर्णय अनुसार १६ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो ।
सशस्त्र प्रहरीका १६ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस भएकाहरुको सूचि :