हाम्रो ग्रुप अफ कम्पनीका लागि ठूलो संख्यामा कर्मचारी माग
आइतबार, साउन १५, २०७९ | १७:४०:४६

काभ्रे : हाम्रो ग्रुप अफ कम्पनीले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
विभिन्न पदका लागि कम्पनीले कर्मचारी माग गरेको हो । भिडियो सम्पादक, क्यामेरा पर्सन, कलेज/स्कुल कोर्डिनेटर, टेली कलर, अन्तर्वार्ता, बिजनेस काउन्सिलर, नेम लिस्ट रिपोर्टर पदका लागि कम्पनीले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
उल्लेखित पदमा कर्मचारी माग गरिएको हुँदा उक्त योग्यता पुगेका व्यक्तिहरूले दरखास्त दिन हुन आव्हान गरेको छ ।
Video Editor : 11/ माहिला
Camera person : 8/ महिला /पुरुष
College/School Coordinator : 26 महिला मात्र
Tele Caller : 13/13 महिला पुरुष
Interviewer : 17 जना महिला मात्र
Bussiness Counseller : 33 जना महिला /पुरुष
Name list Reporter : 14 जना महिला मात्र।
Iphone User : 20 / माहिला
यसको लागि विभिन्न पद मा कर्मचारी आवश्यकता परेको हुँदा तल दिएको लिंक लाई क्लिक गरी आफ्नो पद सुनिश्चित गर्नुहोस्।।
सम्पर्कका लागि : प्लान मेरो सपिङको फेसबुक पेजको इनबक्समा जोडिन सक्नुहुनेछ ।
https://www.facebook.com/Plan-Mero-shopping-101218259358685