नुवाकोट केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं : नुवाकोट केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रले जनाएको छ ।

नुवाकोटको बेल्कोट केन्द्रबिन्दु बनाएर आज (शनिबार) बिहान ५ बजेर २६ मिनेटको समयमा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका मुकुन्द भट्टराईले जानकारी दिए ।

काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा भूकम्पको धक्का महशुस गरिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय