बुधबार, पौष ०२, २०८२
तेमाल गाउँपालिकाको प्रवक्तामा इन्द्रलाल तामाङ

काभ्रे : जिल्लाको तेमाल गाउँपालिकाको प्रवक्तामा वडा नं. ७ का वडाअध्यक्ष इन्द्रलाल तामाङलाई तोकिएको छ । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले उनलाई प्रवक्ता तोकिएको हो ।

गाउँपालिकाबाट सम्पादन भएका कार्यको जानकारी दिन तथा कार्यपालिकाको निर्णय तथा कार्यान्वयनको आधिकारिक जानकारी दिनका लागि तामाङलाई प्रवक्ता तोकिएको गाउँपालिका अध्यक्ष चन्द्र लामाले बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय