शनिबार, मंसिर २७, २०८२
न्युरोडको सुरज अर्केडमा बनेको अनधीकृत संरचना भत्काउन महानगरले पठायो डोजर

काठमाडौं : काठमाडौं स्थित न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउन लागिएको छ । अर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन काठमाडौँ महानगरपालिले दुई वटा डोजर तयार गरिएको छ ।

डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ । महानगरले पछिल्लो समय अनधीकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं पुगेर ठाउँका संरचनाहरू भत्काएका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय