बिरा कम्प्लेक्समा महानगर प्रहरी र व्यवसायीबीच घम्साघम्सी

काठमाडौं : काठमाडौं स्थित न्युरोडको बिरा कम्प्लेक्समा महानगरपालिकाका प्रहरी र व्यवसायीबीच घम्साघम्सी भएको छ ।

अवैध संरचना अनुगमन गर्न पुगेको महानगर प्रहरीसहितको टोली र व्यापारीबीच अण्डरग्राहउण्ड पार्किङको विषयमा घम्साघम्सीभएको हो ।

व्यापारीको अवरोधका कारण महानगर प्रहरी प्रवेशद्वारमा रोकिएका छन् । बिरा कम्प्लेक्सको भुईंतलामा रहेको पसलहरु अवैध रहेको महानगरले बताएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय