बुधबार, पौष ०२, २०८२
हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक युवतीको मृत्यु

कञ्चनपुर : हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक युवतीको मृत्युभएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७, सिमलफाँटाकी २२ वर्षीया मीना जोशीको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कार्यालयका अनुसार सोमबार साँझ घर नजिकै खेतमा काम गरिरहेको समयमा हात्तीले आक्रमण गर्दा जोशीको मृत्यु भएको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय