डिजेल र मट्टितेलको मूल्यमा बृद्धि

काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा बृद्धि गराएको छ । डिजेलको मूल्य भने ६ रुपैयाँ प्रतिलिटरले बढेर १७८ रुपैयाँ पुगेको निगमले जनाएको छ।
त्यस्तै मट्टितेलको मूल्य पनि सोही दरले बढेर १७८ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जनाएको छ।  आयल निगमका अनुसार पेट्रोलको मूल्य १८१ रुपैयाँ प्रतिलिटरलाई नै कायम राखिएको हो।

निगले बढाएको पेट्रोलियम पद्धार्थको मूल्य सूचि : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस