काभ्रे : मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र काभ्रेले प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवार सिफारिस गरेको छ ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेको बुधबार बसेको बैठकले जिल्लाबाट प्रदेश कमिटीमा प्रत्यक्ष र समानुपातिक तर्फ सिफारिस उम्मेदवारको नाम सिफारिस गरेको संयोजक भोला अर्यालले जानकारी दिए ।
संघ र प्रदेश सभा निर्वाचनका लागि माओवादी केन्द्र काभ्रेले सिफारिस गरेको उम्मेदवारको नाम :
प्रतिनिधि सभा १ प्रत्यक्ष
१ सूर्यमान दोङ
२ रत्न प्रसाद ढकाल
३ दिननाथ गौतम
४ गंगा बहादुर दोङ
प्रतिनिधि सभा समानुपातिक
१ कमला दोङ
२ मिना पाखृन
३ गुण राज गौतम
प्रतिनिधि सभा १ (प्रदेश सभा क) प्रत्यक्ष
१ टासी लामा
२ बिष्णु प्रसाद गौतम
३ बिजय मुक्तन
४ दुर्गा सि लामा
५ अभिलाश तामाङ
प्रतिनिधि सभा १ (प्रदेश सभा क) समानुपातिक
१ टासी लामा
२ गिता रसाइली
३ चलाख सि दोङ
४ लिला ब श्रेष्ठ
५ सुजन लामा
६ कल्पना मोक्तान
प्रतिनिधि सभा १ (प्रदेश सभा ख) प्रत्यक्ष
१ दैब लाल घिसिङ
२ होम ब खुलाल
३ हरि प्रसाद तिमल्सेना
४खड्का बहादुर जिम्बा
प्रतिनिधि सभा १ (प्रदेश सभा ख) समानुपातिक
१ बिष्णु बहादुर मिजार
२ सरस्वती लामा
३ सुन्तली थिङ
प्रतिनिधि सभा २ प्रत्यक्ष
१ डा .भरत प्रसाद लामिछाने
प्रतिनिधि सभा २ समानुपातिक
१ मिना तामाङ
२ तेज बहादुर मिजार
३ दिल सुन्दर श्रेष्ठ
प्रतिनिधि सभा २ (प्रदेश सभा क) प्रत्यक्ष
१ रुकु चौलागाईं
२ आइत सि तामाङ
३ पृथ्वी थापा
प्रतिनिधि सभा २ (प्रदेश सभा क) समानुपातिक
१ रुकु चौलागाईं
२ सरिता तामाङ शाही
३ कान्छा राज गिरि
प्रतिनिधि सभा २ (प्रदेश सभा ख) प्रत्यक्ष
१ मर्दन सि तामाङ
२ गोपाल घिमेरे
३ रमेश तिमल्सिना
प्रतिनिधि सभा २ (प्रदेश सभा ख) समानुपातिक
१ भोला प्रसाद अर्याल
२ उपेन्द्र श्रेष्ठ
३ हस्त बहादुर तामाङ




















