काभ्रे : अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको केन्द्रिय काभ्रेलि मजदुर नेता कुमार पन्त निर्वाचित भएका छन् । संघको पाचौँ राष्ट्रिय सम्मेलनबाट पन्तको अध्यक्षतामा ६५ सदस्यीय केन्द्रिय समिति गठन भएको छ ।
शिक्षा मन्त्री देवेन्द्र राज पौडेलको प्रमुख आतिथ्यतामा र केन्द्रिय अध्यक्ष माधव पाण्डेको अध्यक्षतामा हालै काठमाडौंको पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठमा सम्पन्न भएको हो ।
उक्त सम्मेलनबाट चयन भएको नयाँ कार्यसमितिको नामावली
१.अध्यक्ष कुमार पन्त
२. वरिष्ठ उपाध्यक्ष मिलन मल्ल
३. उपाध्यक्ष लिला कुमार श्रेष्ठ
४. उपाध्यक्ष रतन नगरकोटी
५. उपाध्यक्ष अर्जुन खनाल
६. उपाध्यक्ष सुशिल राजभण्डारी
७. उपाध्यक्ष उमा थापा
८. महासचिव रामेश्वर अधिकारी
९. उप–महासचिव सुदर्शन तिमल्सिना
१०. उप–महासचिव हिमाल लामिछाने
११. उप–महासचिव राम कुमार खड्का
१२.उप–महासचिव राम कुमार गौतम
१३. सचिव राम गोपाल भुजेल
१४. सचिव बिजय थापा
१५. सचिव सत्यनारायण साह
१६. सचिव राम कुमार वाग्ले
१७. सचिव ऋषि भण्डारी
१८. कोषाध्यक्ष सुनिता गुरुङ
सदस्यहरू
१९.प्रकाश कुमार खड्का
२०. पदमकान्त रिमाल
२१. दिपेन्द्र् नहर्की
२२. भुपेन्द्र् चौलागाईं
२. हस्त बहादुर बुढाथोकी
२४. कैलाश तामाङ
२५.सन्तोष सिंखडा
२६. नारायण गिरी
२७. भिम देउला
२८. कनक तामाङ
२९. शेषराज आचार्य
३०. दिपक खड्का
३१. इन्द्र बहादुर तामाङ्ग
३२. अमृता सापकोटा
३३. कविता लामा
३४. रमिता श्रेष्ठ
३५. श्याम रायमाझी
३६. बबिता क्षेत्री
३७.न्हुच्छे लक्ष्मी टुसुजु
३८. शैलेन्द्र्र महतो
३९. साजन कारञ्जित
४०. दान बहादुर गुरुङ
४१.सूर्य कुमार श्रेष्ठ
४२. शंकर तामाङ
४३. सुनिता भण्डारी
४४. रेजिना रुम्बा
४५.जीवन गिरी
४६.अन्जना अवस्थी
४७. श्याम सिलवाल
४८. राजेन्द्र बोगटी
४९.सुमित तामाङ
५०. मनिषा श्रेष्ठ
५१. ठुलोबाबु बल
५२. नवराज गौतम
५३. दिवाकर गौतम
५४. बिनोद कुमार यादव
५५. रमेशलाल श्रेष्ठ
५६. कविता बुढाथोकी
५७. रेणु लामा
५८.सरस्वती नेपाल
५९.बिनोद कार्की
६०. जानुका अधिकारी
६१. बिनोद खनाल
६२. चन्द्रदेव कुँवर
६३. रमेश खत्री
६४. कुमार शिवाकोटी
६५.आशिक तामाङ
सल्लाहाकार
१. अजिता सिंखडा
२.पि.आर जोशी
३. राजेन्द्र तिमल्सिना
४. झलक श्रेष्ठ
५. रोशन श्रेष्ठ
६. चित्र कार्की
७.बद्र्री पौडेल
८. इन्द्र्र राई
९. पूर्ण महर्जन
१०.सरला धमला
११. रोहित मोक्तान
१३. कुमार बि.क (पहाड)
१४.मिन भुजेल
१५.गुण बिष्णु श्रेष्ठ



















