सोमबार, बैशाख १४, २०८३
बागमती करिडोरको फुटपाथमा चल्यो महानगरको डोजर

काठमाडौं : काठमाडौँको तिनकुनेस्थित बागमती करिडोरको फुटपाथमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। महानगरको नगर प्रहरी डोजरसहित पुगेर फुटपाथमा बनाएको संरचना हटाएको हो।

अधिवक्ता रत्नेश्वर शर्माले घरसँगै जोडेर फुटपाथमा बनाएका टहरो महानगरले भत्काएको छ। यसअघि शर्माले सर्वोच्चको स्टे अर्डर लिएर टहरो भत्काउन रोकेका थिए। तर, नक्सापास नभएको भन्दै महानगरले उक्त टहरोमा आज महानगरले डोजर चलाएको हो।

सिफारिस

ताजा समाचार

लोकप्रिय