मंगलबार, बैशाख १५, २०८३
बंगलादेशविरुद्ध नेपाललाई ३–० गोलको अग्रता

काठमाडौँ : बंगलादेशविरुद्ध नेपालले ३–० गोलको अग्रता कायम गरेको छ । बंगलादेशविरुद्ध नेपालले पहिलो हापमा तीन गोलको अग्रता लिएको हो । २० मिनेटको फरकमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका हुन् ।

साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा १७औं मिनेटमा विष्टले पहिलो गोल गरेका थिए। त्यसको १० मिनेटपछि नै उनले थप एक गोल दुई गोल थपे । त्यसको १० मिनेटमा पुनः उनले तेस्रो गोल गरेका हुन् ।

जवाफमा बंगलादेशले भने गोल गर्न सकेको छैन । नेपालले बंगलादेशविरुद्ध २४औं खेल खेलिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय