शनिबार, मंसिर २७, २०८२
अखिल नेपाल किसान महासङ्घ पाँचखालको नगर भेला सम्पन्न

काभ्रे : नेकपा माओवादी निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) पाँचखालको नगर भेला सम्पन्न भएको छ ।

किसान नेता बुद्धि प्रसाद पराजुलीको अध्यक्षतामा र नेकपा माओवादी केन्द्र पाँचखाल नगर अध्यक्ष चेत प्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले बुद्धि प्रसाद पराजुलीको अध्यक्षतामा २५ सदस्यीय नगर समिति निर्माण गरेको छ ।

जसअनुसार उपाध्यक्षमा हरि बोल सत्याल, तारा गौतम र श्रीराम भारती, सचिवमा बिदुर खतिवडा, कोषध्यक्षमा हर्क बहादुर पान्डे, सह-सचिवमा कृष्ण बहादुर तामाङ, सदस्यमा पुन्य प्रसाद चौलागाईं, तिलक बहादुर श्रेष्ठ, राजु तिमल्सिना, भिम बहादुर ढुंगाना, राम कृष्ण दनुवार, किशोर ढुंगाना, भक्त बहादुर श्रेष्ठ, लाल बहादुर श्रेष्ठ, एक नाथ बजगाइ, कोपिला श्रेष्ठ, काइला मिजार, सानुमाया तामाङ, कमली श्रेष्ठ, इन्द्र बहादुर तामाङ, राम बहादुर तामाङ चुनिएका छन् ।

त्यस्तै नगर भेलाले इन्चार्जमा भरत श्रेष्ठ, सह–इन्चार्जमा भिमसेन पन्त र गणेश प्रसाद दाहाललाई चयन गरेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय