मतदाताले गठबन्धनका उम्मेदवारलाइ भने `तपाइहरु बिकास दिनोस हामी भोट दिन्छौ´
काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ६ र ७ का मतदाताले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाइ बिकास मागेका छन । यस भेगमा आएको बिकासलाइ एमालेले काटेको आरोप लगाउदै यस्पालिको भोट लोकतान्त्रिक वाम गटबन्दनलाइ दिने तर आफुहरुलाइ बिकास दिनुपर्ने बताएका हुन ।
शनिवार लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारको घरदैलो कार्यक्रमको क्रममा उनिहरुले यस्तो बताएका हुन । नमोबुद्ध नगरपालिका वडा नम्बर ७ का स्थानिय इन्द्रमान तामाङले सङ्सद बिघटन गर्नेलाइ भोट दिएर फेरि साङ्सद नबनाउने बताएका छन । एमालेले बिघटन गरेको सङ्सदलाइ लोकतान्त्रिक वाब गटबन्धनले फिर्ता ल्याउन सफल भएकोले अब गठबन्धनलाई भोट दिएर बिजयी गराउने तामाङको भनाइ छ ।
काभ्रेभन्ज्याङ-दाप्चा-काक्रे सडक सम्पन्न भयो भनेर रोक्ने काम तत्कालिन एमालेको सरकारले गरेको तामाङले आरोप लगाए । ती अपुरो सडकलाइ पूरा गठबन्दनको उम्मेदवारले जितेमा गर्ने बिश्वास लिएको उनको भनाइ छ । एमालेको सरकारले काभ्रेभन्ज्याङ दाप्चा काक्रे सडक सम्पान भयो भनेर बजेट फिर्ता पठाएका रहेछन, मैले पछि मात्र थाहा भयो ।´ तामाङले भने, लोकतान्त्रिक गटबन्धनका उम्मेदवारहरुलाइ हामी भोट दिन्छौ तर जितेपछी हामीलाइ सडकसहित बिकास चाहिन्छ ।´
वडा नम्बर ६ का स्थानिय सुजन न्यौपानेले लोकतान्त्रिक गठबन्धनलाइ भोट हाल्न आतुर भएको र गठबन्धनको उम्मेदवारहरुसग बिकासको आशा रहेको बताएका छन । यहाका स्वास्थ्य, शिक्षा, यातायात लगायतमा सुधार गर्नुपर्ने उनको माग छ। त्यसका लागि अन्य दलका उम्मेदवारले आश्वासन मात्र दिने काम नगर्ने भएकाले यस्पाली गठबन्धनलाइ मतदान गर्ने बताए ।
नाम नबताउने सर्तमा वडा नम्बर ७ का एक स्थानियले हिजो राजावादी भनेर भोट माग्न आयो आज एमालेको भोट माग्न कसरी आउदो रैछ हेर्ने बताए । हिजो राप्रपाबाट राजा फर्काउछौ भनेर भोट मागना आएका नेता आज एमालेमा भोट माग्न आउदैछन रे कसरी मग्दो रैछ हेरौला ।´ उअनले भने, हिजो हामीलाइ तपाइहरुको जनाइ म एउटा भोटेको छोराले कानमा हालेर हिडेको छ भनेर हिड्नेले आज त्यो जनाइ कहाँ राखेको