सुनको भाउ सय रुपैयाँले बढ्यो

काठमाण्डाै । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ ।

सुन आज तोलाको ९८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ हिजो तोलामा २ सय रुपैयाँले घटेर ९८ हजारमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । हिजो तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार २ सय ८० रुपैयाँ तोकिएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस