गुल्मी २ मा गाेकर्ण विष्ट अग्रता कायमै

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गाेकर्ण विष्टले‍ अग्रता बढाउँदै लागेका छन ।

अहिलेसम्मको गणना अनुसार विष्ट २ हजार १ सय ९३ मतले अगाडि छन । उनले ११ हजार १ सय ३७ मत प्राप्त गरेका छन । एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ८ हजार ९ सय ४४ मत पाएकी छिन ।

सिफारिस

ताजा समाचार

लोकप्रिय