२५ हजारभन्दा धेरै मतले रवि लामिछानेको अग्रता

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २५ हजारभन्दा धेरैले अग्रता बनाएका छन ।

पछिल्लो मतगणनाअनुसार लामिछानेले ३९ हजार २ सय १६ मत ल्याउँदा कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५ सय ३ मत पाउनु भएको छ । लामिछाने र श्रेष्ठबीचको मतान्तर २५ हजार ७ सय १३ रहेको छ ।

यस्तै, एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७ सय ७२ मत ल्याएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस