काभ्रे-२ (क) मा लक्ष्मण लम्सालको बिजयी
बिहिबार, मंसिर ०८, २०७९ | २१:४२:१७
काभ्रे । प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा एकीकृत समाजवादी पार्टीका लक्ष्मण लम्साल विजयी भएका छन् ।
उनले नेकपा एमालेका कुमार खकुरेललाई एक सय ८८ मतले पराजित गरेका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार लम्सालले १९ हजार ४०८ मत ल्याउँदा एमालेका खकुरेलले ११ हजार २२० मत ल्याए ।