काभ्रे । जिल्लाको ब्यापारिक केन्द्र बनेपामा रहेको शुभकामना सिनेमा हलमा आजदेखी फुलबारी र Selfiee फिल्म चल्दै छ ।

फागुन १२ शुक्रबार अर्थात आज बिहान ८:३० बजे फुलबारी  (द्रोश्रो हप्ता) मा चलदैछ भने ११:३० मा SELFIEE हिन्दी फिल्म चल्दै छ  ।

त्यस्तै दिउसो २:३० बजे पुर्ण फुलबारी शो हुन्छ भने बेलुका साझ ६:०० बजे SELFIEE हिन्दी फिल्म चल्नेछ ।

बेलुका स्पेशल नाइट शो ८ः३० बजे फुलबारी  (द्रोश्रो हप्ता)मा चलदैछ । हाम्रै शहर बनेपामा रहेको शुभकामनामा सिनेमा हलमा आरामदायी सिटमा बसेर फिल्म हेर्न सकिने सिनेमा हलका सञ्चालकले बताए ।

मल्टिप्लेक्सको सुविधा टिकटदर जम्मा दुई सय मात्र हो । अझै तपाईंको मनमा केही जिज्ञासा भए बुझ्न सम्पर्क : ☎️ ९६११०५५०२२ र ९८५१०५५०२२ मा फोन गरेर बुझ्न सकिन्छ ।


तपाईको प्रतिक्रिया