लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
आइतबार, फाल्गुण १४, २०७९ | १७:१८:२७
काठमाडौं । सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।
सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासले सुनुवाइलाई सोमबार निरन्तरता दिनेछ । सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गरेपछि सन्दीपका कानुन व्यवसायीले बहस सुरु गरेका थिए ।
दुबै मुद्दामा आइतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ भएको थियो । तर सुनुवाइ नसकिएपछि हेर्दाहेर्देमा रहेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । यो मुद्दामा यही इजलासमा सोमबार सुनुवाइ हुनेछ ।