बुधबार, बैशाख १६, २०८३
बेथानचोक खबरको फेसबुक पेज ह्याक

काभ्रे । बेथानचोक खबर अनलाईनको आधिकारिक फेसबुक पेज ह्याक भएको छ ।

बिगत केहि दिनदेखि पेजमा समस्या आईरहेको थियो । पेजबाट अनधिकृत सामाग्रीहरु पोस्ट हुन थालेको छ ।

ह्याकरले  फेसबुक पेजमा विभिन्न पोष्ट गर्न थालेकाले यसबाट सतेच रहन आग्रह गरिन्छ । पेज आफ्नो स्वमित्वमा ल्याउन प्रयास भइरहेको छ ।

ह्याक भएको फेसबुक पेज

https://www.facebook.com/bethanchokkhabarnews?mibextid=ZbWKwL

सिफारिस

ताजा समाचार

लोकप्रिय