काभ्रेबाट ७ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

काभ्रे । जिल्लाको बनेपा नगरपालिका वडा नम्बर -११, सिनागालबाट ७ किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरीद्धारा ७ किलो चाँदीसहित भारतीय नागरिक आश्विनी सर्राफलाई सशस्त्र प्रहरीले पक्राउ गरेका हुन्।

सशस्त्र प्रहरी र राजस्व विभागको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति र चाँदीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस